काठमाडौं । नेप्सेमा ३ कम्पनीको शेयर सूचिकृत भएको छ । नेप्सेमा समता घरेलु लघुवित्त वित्तीय संस्था, नागरिक लगानी कोष र राधि विद्युतको बोनश शेयर सूचिकृत भएको हो ।
समता घरेलु लघुवित्त वित्तीय संस्थाको ५ प्रतिशत बोनश शेयर वापत २ लाख ९९ हजार ५४८ दशलमव ३६ कित्ता शेयर सूचिकृत भएको छ । नागरिक लगानी कोषको ७ प्रतिशत बोनश वापत ४२ लाख ४० हजार ३७२ कित्ता र राधि विद्युतको ४ दशलमवग ७५ प्रतिशत बोनश वापत ८ लाख ३३ हजार ९०४ दशलमव ७० कित्ता शेयर सूचिकृत भएको हो ।