IME Life New

धितोपत्र बोर्डबाट बरुण हाइड्रोपावरले पायो १००% हकप्रद शेयर ल्याउने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ।

धितोपत्र बोर्ड आज जेठ ६ गते बरुण हाइड्रोपावरलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो। अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ।

Esewa
Crest

जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर बिक्री गर्नेछ। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS