IME Life New

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा बराल मनोनयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा महेश बराल मनोनयन भएका छन्। नेपाल सरकारको साउन १२ गतेको निर्णयबाट अर्थ मन्त्रालयको साउन १३ गतेको पत्रबाट अर्थ मन्त्रालयका सहसचिव बराललाई कम्पनीको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

बरालले साउन १३ गतेदेखि सञ्चालक पदको पद बहाली गरेको जनाइएको छ ।

Esewa
Crest
1753849499577

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS