IME Life New

अनिल अंबानीमाथि बैंक अफ इण्डियाले पनि लगायो ठगीको आरोप, अंबानीले गरे खण्डन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) को छापामारी रर आपराधिक साजिश, धोखाधड़ी र आपराधिक विश्वासघातको अभियोगमा मुद्दा दायर गरेपछि भारतीय उद्यमी अनिल अंबानीको कठिनाइ झनै बढेको छ।

स्टेट बैंक अफ इन्डिया (एसबिआइ) ले आपराधिक विश्वासघातको आरोप लगाएको विषय सेलाउन नपाउँदै अब बैंक अफ इन्डियाने पनि रिलायंस कम्युनिकेशंस र अनिल अंबानीको ऋण खातालाइ ‘फ्रॉड’ अर्थात आपराधिक विश्वासघात घोषणा गरेको छ। बैंकले दाबी गरेको छ कि ऋणवापतको रकम गलत प्रयोजनमा गरिएको छ र ऋणको शर्तहरूको पूर्णपालन गरिएको छैन। यो ठगीमा अन्य थुप्रै व्यक्तिहरू संलग्न रहेका छन् ।

Esewa
Crest

एक दिन अघि शनिबार मात्रै सीबीआईले अंबानीको निवास र कार्यालयहरूमा छापामारी गरेको थियो।

भारतीय समाचार एजेन्सीहरूका अनुसार, बैंक अफ इन्डियाले रिलायंस टेलीकॉमलाइ सूचना दिंदै ऋण खातामा आपराधिक विश्वासघात भएको जनाएको छ। यसको साथ यो कम्पनीको निर्देशक ग्रेस थॉथ र सतीश सेठलाइ पनि ठगीको सूचीमा समावेश गरिएको छ। उनीहरूविरूद्नध ५१ करोड ७७ लाख रूपैयाँ ऋण बक्याैता छ। एसबीआई बैंक भन्दा पहिले केनरा बैंकले पनि आरकॉमलाइ ठग घोषणा गरेको थियो।

मध्य प्रदेश ब्यूरो (सीबीआई) ले भारतीय स्टेट बैंक (एसबीआई) बाट २ अर्ब ९२ करोड भारू धोखाधड़ीको सम्बन्धमा मुद्दा दायर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS