IME Life New
GBIME

एशियन लाइफको हरिवन शाखाद्वारा बृद्ध आश्रमलाई सहयोग

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको हरिवन शाखाको १७औं वार्षिकउत्सवको पावन अवसरमा आज चैत २१ गते पद्मभूनेश्वरी बृद्ध सेवाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । कम्पनीको सो शाखाले समाजिक उत्तरदायित्व बहन गर्दै शाखा प्रबन्धक सरोज केसी, अपरेसन इन्चार्जद्वय चन्देश्वर प्रसाद यादव र संजय अधिकारीको उपस्थितिमा लालबन्दी २, जुटपानी स्थित उक्त बृद्ध आश्रमलाई दाल ३० केजी, तेल १० लिटर, पिठो ३० केजी, मसला १ केजी गरि १० हजार बराबरको सहयोग गरिएको जनाएको छ ।

उक्त सहयोगबाट आश्रमका ६० जनाको लागी केही समयका लागि भएपनि राहत मिल्ले शाखा प्रमुख केसीले बताए । हरेक बर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक उतरदायित्व गर्ने गरेको जानकारी दिए ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS