IME Life New

एलआइसी नेपालका सञ्चालक अग्रवालको राजीनामा स्वीकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सञ्चालक समितिका सदस्य अशोक कुमार अग्रवालले आफ्नो पदबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनी विशाल ग्रुप लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका अग्रवालले दिएको राजीनामा कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।

1766722657724

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS