IME Life New

एक सातामै ६१% रिटर्न दिने शेयर कुन ? (१०% माथि बढ्ने शेयरको सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता नेप्से परिसूचक ७.६६ अंकले बढेको छ। गत साता २६०७.३७ विन्दुमा बन्द भएको बजार यो साता २६१५.०३ विन्दुमा बन्द भएको छ। यो सात ४ कम्पनीको शेयरमूल्य १० प्रतिशतभन्दा धेरैले बढेको छ।

यो साता स्वस्तिक लघुवित्तको शेयरमूल्य ६१.०४ प्रतिशतले वृद्धि भएको छ। गत साता १९२३.२० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ३०९७.१० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजार मूल्य प्रतिकित्ता ११७३.९० रुपैयाँले बढेको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा एसवाई प्यानल नेपालको शेयरमूल्य ६०.९६ प्रतिशतले वृद्धि भएको छ। गत साता ३८६.८० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ६२२.६० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजार मूल्य प्रतिकित्ता २३५.८० रुपैयाँले बढेको छ।

तेस्रोमा नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य २१.३७ प्रतिशतले वृद्धि भएको छ। गत साता १०२५ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता १२४४ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजार मूल्य प्रतिकित्ता २१९ रुपैयाँले बढेको छ।

चौथोमा इङ्वा हाइड्रोपावरको शेयरमूल्य १२.८४ प्रतिशतले वृद्धि भएको छ। गत साता ५५२ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ६२२.९० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजार मूल्य प्रतिकित्ता ७०.९० रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS