IME Life New

आन्दोलनको डेढ महिनापछि धितोपत्र बोर्डबाट यो कम्पनीले पायो आइपीओ अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारी आन्दोलनको डेढ महिनापछि नेपाल धितोपत्र बोर्डबाट सोलु हाइड्रोपावरले आईपीओ अनुमति पाएको छ।

सेवासुविधाता कटौतीको विषयमा लिएर धितोपत्र बोर्डका कर्मचारी आन्दोलनमा उत्रिएका थिए। अर्थ मन्त्रालयले कर्मचारीको माग सम्बोधन गर्ने प्रतिबतापछि आन्दोलन स्थगित भएपछि डेढ महिनापछि सोलु हाइड्रोपावरले आइपीओ अनुमति पाएको हो।

Esewa
Crest

यो कम्पनीले चुक्तापुँजीको २० प्रतिशतले हुने आउने २ अर्ब रुपैयाँबराबरको आइपीओ निष्कासन अनुमति पाएको छ। अब कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

9%
excited

उत्साहित

9%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS