IME Life New

भारतीय बीमा नियामकको सल्लाहकार समितिमा थप सदस्य मनोनित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा नियामक,बीमा नियामक तथा विकास प्राधिकरण(आइआरडिएआई) ले विभिन्न क्षेत्रका केही थप विज्ञ सदस्यहरूलाई आफ्नो बीमा सल्लाहकार समितिमा मनोनित गरेको छ। भारतमा बीमा नियामकलाई बीमा प्रवर्द्धनसँग सम्बन्धित सल्लाह सुझाव दिनका लागि बीमा सल्लाहकार समिति नामक स्थायी प्रकृतिको समिति अस्तित्वमा रहेको छ।

आइआरडिएआईका अनुसार, नव नियुक्त सल्लाहकार सदस्यहरूमा,भारतीय जीवन बीमा निगमका पूर्व अध्यक्ष र हाल सरकारी स्वामित्वको बैंक अफ इन्डियाका गैर-कार्यकारी अध्यक्ष एमआर कुमार, स्टेट बैंक अफ इन्डियाका पूर्व अध्यक्ष दिनेश कुमार खारा, आदित्य बिरला क्यापिटल लिमिटेडका सिईओ विशाखा मुले, कोटक महिन्द्रा एसेट म्यानेजमेन्ट कम्पनीका एमडी नीलेश शाह, कोटक एलिस जी वैद्यन, पूर्व सीएमडी, जिआइसी रि र एयर इन्डिया र टाटा एआइए लाइफ इन्स्योरेन्सका बोर्डहरूमा स्वतन्त्र निर्देशक छन्।

Esewa
Crest

बीमा सल्लाहकार समिति, बीमा नियामकद्वारा स्थापित निकाय हो, जसमा वाणिज्य, उद्योग र उपभोक्ता समूहहरू जस्ता विभिन्न क्षेत्रहरूको प्रतिनिधित्व गर्ने सदस्यहरू हुन्छन्, जसमा पदेन सदस्यहरू बाहेक अधिकतम २५ सदस्यहरू हुन्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS