IME Life New

सपोर्ट लघुवित्तको करिब सवा १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको करिब सवा १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरिएको छ।

कम्पनीको शेयर संरचनाका क्रममा १ लाख २२ हजार ४४३.४५ कित्ता संस्थापक शेयर सर्वसाधारण समूहमा परिणत गरिएको हो। सोहीबमोजिम उक्त शेयर सर्वसाधारण समूहमा अभिलेख गरिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गरेको छ।

Crest

योसँगै संस्थामा संस्थापक समूहको ७ लाख ३४ हजार ६६०.६९ कित्ता (६० प्रतिशत) र सर्वसाधारण समूहको ४ लाख ८९ हजार ७७३.८० कित्ता (४० प्रतिशत) कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS