IME Life New

सपोर्ट लघुवित्तको करिब सवा १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको करिब सवा १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरिएको छ।

कम्पनीको शेयर संरचनाका क्रममा १ लाख २२ हजार ४४३.४५ कित्ता संस्थापक शेयर सर्वसाधारण समूहमा परिणत गरिएको हो। सोहीबमोजिम उक्त शेयर सर्वसाधारण समूहमा अभिलेख गरिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गरेको छ।

Esewa
Crest

योसँगै संस्थामा संस्थापक समूहको ७ लाख ३४ हजार ६६०.६९ कित्ता (६० प्रतिशत) र सर्वसाधारण समूहको ४ लाख ८९ हजार ७७३.८० कित्ता (४० प्रतिशत) कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS