IME Life New

सानजेन जलविद्युत कम्पनीको साधारणसभा पुस २४ गते, पुस १७ गते बुक क्लोज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानजेन जलविद्युत कम्पनीको १० औं साधारणसभा आगामी पुस २४ गतेको लागि आह्वान गरिएको छ । लाभांश प्रस्ताव नगरेको कम्पनीको बुक क्लोज मिति पुस १७ देखि पुस २४ गतेसम्म तोकिएको छ ।

कम्पनी सञ्चालक समितिको यही मंसिर २६ गते बसेको बैठकले साधारणसभाको मिति तय गर्दै बुक क्लोजको मिति समेत निर्धारण गरेको सो कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS