Connect IPS
IME Life

चिमिलेको बुक क्लोज भोलि, आजसम्मका शेयरधनीले मात्रै लाभांश पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । २० प्रतिशत लाभांश दिने घोषणा गरेको चिलिमे जलविद्युत कम्पनी लिमिटेडले भोलि बुक क्लोज हुँदैछ । उत्त लाभांश सुरक्षित गर्ने आज मंसिर २८ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २९ गते बुकक्लोज गर्ने घोषणा यसअघि नै गरिसकेको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरी साधारणसभाबाट स्वीकृत पश्चात सो लाभांश वितरण गर्दैछ ।

Prabhu
Crest

कम्पनीको २४ औँ वार्षिक साधारण सभा पुस १२ गते डाकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS