IME Life New

उपत्यकामा थप ५४१ जनामा कोरोना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राजधानी काठमाडौँ उपत्यकामा शुक्रबार एकै दिन थप ५४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौं जिल्लामा ४०२, भक्तपुर जिल्लामा ३४ र ललितपुर जिल्लामा १०५ जना कोरोना पुष्टि भएको छ ।

यसैगरी देशभर ३१० संक्रमितको आईसीयु र ५० संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्ला केही दिनहरुमा कोरोना भाइरसको संक्रमण घटिरहेको तथ्याङ्कले देखाएको छ । साथै पछिल्ला दिनहरुमा पिसिआर परिक्षण समेत निकै कम हुँदै गएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS