Connect IPS
IME Life

आज यी कम्पनीका लगानीकर्ताले धेरै गुमाए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजारमा नेप्से परिसूचक ८ दशमलव २७ अंकले बढेर १९६४ दशमलव ०२ को विन्दुमा कायम भएको छ । विकास बैंक र हाइड्रोपावर बाहेक अन्य उपसूचक घटेका छन् । आज दिनभरिमा २ सय ४ सय वटा कम्पनीको ९८ लाख ८३ हजार १ सय ९७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १४ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर तामाकोशीका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ८७ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ८ प्रतिशतभन्दा बढीको दरले गुकाएका छन् । सान्जेन जलविद्युत कम्पनीका लगानीकर्ताले ६ प्रतिशतभन्दा बढीकाने दरले गुमाएका छन् ।

Prabhu
Crest

त्यस्तै, यूनाइटेड फाइनान्स, सिन्धु विकास बैंक, अरुन भ्याली हाइड्रोपावर, जोशी हाइड्रोपावर, जानकी फाइनान्स, वोटलर्स नेपाल र बरुण हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS