IME Life New

सुन चाँदीको भाउ घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहीबार सुन चाँदीको भाउ घटेको छ । बुधबार तोलाको ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेर ९२ हजार ५ रुपैयाँमा कारोबार भएको छ ।

तेजावी सुन पनि आज तोलामा ४ सय रुपैयाँले नै घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

चाँदीको भाउ पनि आज १५ रुपैयाले घटेको छ । चाँदी आज तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS