IME Life New

थप १०५६ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वुधवार थप १०५६ जनामा कोरोना ंसंक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ४४ हजार ४३३ जना पुगेको छ भने सक्रिय संक्रमितको संख्या १२ हजार २४५ पुगेको छ ।

आज १६३७ जना निको भएसँगैं हालसम्म २ लाख ३० हजार ५३७ जना निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज थप १४ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या १६५१ पुगेको मन्त्रालयले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS