IME Life New

काठमाडौं उपत्यकामा थप ५९४ जनामा देखियो कोरोना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। काठमाडौं उपत्यकामा आज थप ५ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित हुनेमा ३ सय ३१ पुरुष र २ सय ६३ महिला रहेका छन्।

काठमाडौंमा ४ सय १२, भक्तपुरमा ६९ र ललितपुरमा १ सय १३ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS