IME Life New

यस्तो छ आजको विदेशी विनिमयदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ५४ पैसा रहेको जनाएको छ।

त्यस्तै, युरो एकको खरिददर १ सय ४२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५६ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ५७ रुपैयाँ २० पैसा रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS