IME Life New

साना किसान विकास लघुवित्तले २६ प्रतिशत लाभांश वितरण गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको सञ्चालन मुनाफाबाट २६.३१ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीको आज विहान बसेको सञ्चालक समितिको बैठकले नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बार्षिक साधारणसभाबाट पारित भए पश्चात वितरण गर्ने गरी उक्त लाभांश पारित गरेको जनाएको छ ।

Esewa
Crest

कम्पनीले चुक्ता पुँजि एक अर्ब दुई लाख २९ हजार ४२५.६६ रुपैयाँको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने र १.३१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS