IME Life New

रसुवागढी हाइड्रोपावरको साधारण सभा पुस २० गते, यस्ता छन् प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवागढी हाइड्रोपावरले साधारणसभा पुस २० गते हुने भएको छ । उक्त सभा कम्पनीको मङसिर २१ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो । सभा चिलिमे हाइड्रोको सभाहल धुम्बाराही काठमाडौंमा हुने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीले साधारणसभामा संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ ।

Esewa
Crest

कम्पनीले साधारणसभा प्रयो जनको लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण पुस ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने समेत कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS