Connect IPS
IME Life

डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, बीमा दावी पर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । डोटीमा आज विहानै भएको एक यात्रुबाहक जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दिपालयबाट चवराचौतारातर्फ जाँदै गरेको म१च ५५० नम्वरको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको हो । साँघु्रो सडकबाट करिब दुई सय मिटर तल खसेर जीप दुर्घटनामा परेको थियो ।

डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा भन्ने स्थानमा जीप दुर्घटनामा परेको हो । घट्नामा स्थानीय वडासचव मञ्जु त्रिपाठी, उनकी सासु, एक बालक र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका–४ चनेकेसैनका कृषि प्राविधिक हरिनारायण भट्टको घटनास्थलमै मृत्यु भएको छ ।

Prabhu
Crest

दुर्घटनामा ग्लोबल आईएमई बैंकको बोगटान शाखामा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट र जिप चालक कैलाश बम घाइते भएका छन् । घट्नाको बीमा दावी पर्ने भएको छ । तेस्रो पक्ष बीमा बापत कम्तीमा २३ लाख रुपैयाँ दावी पर्ने जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS