IME Life New

बाजेको सेकुवाद्धारा काठमाडौंको बाफलमा नयाँ शाखा सञ्चालनमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बाजेको सेकुवाले काठमाडौंको बाफलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। उक्त शाखा बाजेको सेकुवाको १३औं शाखा हो ।

कमपनीले बाफल स्थित बाजेको सेकुवाको फ्राञ्चाइज राम शरण डङ्गोल, प्रशान्त गीरी, पविन थापा लगायतलाई दिएको हो । उक्त फ्राञ्चाइजमा प्रत्यक्ष रुपमा २५ जनाले रोजगारी पाएको कम्पनीले जनाएको छ ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS