IME Life New

आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आइतबार तेजावी सुनको मूल्य पनि तोलाको ६ सय रूपैयाँले नै घटेर प्रतितोला ९० हजार २ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि तोलाको १५ रुपैयाँले घटेर प्रतितोला एक हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS