IME Life New

पावर ट्रान्समिसनको साधारण सभा पुस १३ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेडले १२औं वार्षिक साधारण सभा पुस १३ गते बोलाएको छ ।

सभा नेविप्राको सभाहल दरवारमार्ग, काठमाडौंमा अपरान्ह ४ बजे शुरु हुने भएको हो । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

सभाले २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १८ प्रतिशत नगद लाभांश वितरण स्वीकृति प्रदान गर्नेछ ।

साथै, सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने र विविध विषयमा छलफल गर्ने एजेण्डा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS