IME Life New

उन्नति सहकार्य लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, आवेदन दिन ७ दिन मात्र बाँकि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । संस्थाले सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, बरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायकको पदमा कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले १५ दिनभित्र कार्यालय समयभित्र इमेल मार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS