IME Life New

४० लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न ङादी हाईड्रोपावर धितोपत्र बोर्डमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ङादी हाईड्रो पावरले निष्काशन गर्न लागेको ४० लाख ५० हजार कित्ता आईपिओ नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ ।

उक्त जलविद्युत कम्पनीले यही मंसिर १० गते आफूले निष्काशन गर्न लागेको ४० करोड ५० लाख रुपैयाँ बराबरको शेयर जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

Esewa
Crest

कम्पनीले आयोजना प्रभावित स्थानीयबासी तथा सर्वसाधारणको लागि आईपिओ जारी गर्ने प्रस्ताव अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS