काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरका लागि ३ जना कर्मचारीको माग गरेको जनाएको छ । कम्पनीले बनेपा, मन्थली र वालिङ शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका कर्मचारीले मङसिर १५ गतेभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।