IME Life New

एकैदिन नेप्सेमा सात अर्ब ६१ करोडको कारोबार, १८ अंकले बढ्यो नेप्से

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा उछाल आएको छ । एकै दिन सात अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँको कारोबार हुँदा नेप्सेले समेत १९२६.९२ को ऐतिहासिक बिन्दु छोएर १८९३.२४ अंकमा फर्केको छ ।

Esewa
Crest

बिहिवार एक करोड ७१ लाख ८८ हजार ९९ कित्ता शेयर कारोबार भएको छ । कूल् २०१ वटा कम्पनीको शेयर कारोबार हुँदा साल्ट ट्रेडिङ र ङादी ग्रुप पावरका लगानीकर्ताहरुले गुमाएका छन् ।

त्यस्तै, एनएमबी माईक्रो फाइनान्स र पाँचथर पावर कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । त्यस्तै, हिमालयन उर्जा विकास कम्पनी, नबिल बैंकका लगानीकर्ताहरुले कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS