काठमाडौं । सिबिआईएल क्यापीटलले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । क्यापीटलले डेपुटी चिफ एक्जुकेटिभ अफिसरका लागि १ जना, डिपार्टमेन्ट हेड अफिसरका लागि केही, सपोर्टिङका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले क्यापीटलमा सक्पर्क गर्न आग्रह गरेको छ ।