IME Life New

एनआईसी क्यापिटलको खुल्लामुखी म्युचुअल फण्ड धितोपत्र बोर्डबाट स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइसी एशिया क्यापिटलले धितोपत्र बोर्डबाट खुल्लामुखी म्युचुअल फन्ड निस्काशनको लागि अनुमति पाएको छ ।

एनआइसी एशिया क्यापिटलको यो तेस्रो योजना हो । उक्त फन्ड ५० करोडको हुनेछ । धितोपत्र बोर्डले पहिलो चरणमा कम्पनीलाई १ करोड २५ लाख इकाइ (१२ करोड ५० लाख बराबर) निस्कासन गर्न अनुमति दिएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS