IME Life New

सबैभन्दा सस्तो निर्जीवन बीमा कम्पनीमा तिहार अघि एकै ब्रोकरबाट आक्रामक खरिद

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ।  युनाईटेड इन्स्योरेन्स नेपालको दोश्रो बजारमा कारोवार हुने कम्पनीमध्ये सबै भन्दा थोरै मूल्यमा कारोवार भएको कम्पनी हो।  तिहार अघि युनाईटेड इन्स्योरेन्सको प्रति कित्ता ४६० रुपैयाँ बजार मूल्य बन्द भएको देखिन्छ ।

बिहीवार युनाईटेड इन्स्योरेन्सको ४ करोड ६४ लाखको शेयर कारोवार भएकोमा ब्रोकर नम्बर ४४ बाट मात्र ३ करोड ११ लाख बराबरको शेयर खरिद भएको छ।  अन्य कुनै पनि ब्रोकरबाट आक्रामक खरिद बिक्री नभए पनि ब्रोकर नम्बर ४४ ले भने निकै आक्रामक रुपमा शेयर खरदि गरेको छ।

Esewa
Crest

ब्रोकर नम्बर ४४ ले बिहीवार मात्र नभएर बुधवार पनि आक्रामक रुपमा शेयर खरदि गरेको थियो। गत बुधवार र बिहीवार गरेर करिव ४ करोड ७८ लाख बाराबराको शेयर ४४ नम्बर ब्रोकर बाट खरिद भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS