IME Life New

सुनको मुल्य घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, बिहीबार तेजावी सुनको मूल्य पनि तोलाको २ सय रुपैयाँले नै घटेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

Esewa
Crest

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार पनि चाँदी प्रतितोला एक हजार २ सय २० रूपैयाँमा नै कारोबार भइरहेको महासंघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS