IME Life New

सिटिजन लाईफद्वारा डिजिटल तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले क्यारियर विकासरएम डीआरटी तालिम सम्पन्न गरेको छ । कम्पनीले आफ्ना कर्मचारी लगायत अभिकर्ताहरुको लागी अन्तराष्ट्रिय प्रशिक्षकद्वारा तालिम सम्पन्न गरेको जनाएको छ ।

तालिम जूममार्फत भएको हो । कार्यक्रममा ४ सय भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो ।

Esewa
Crest

लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS