IME Life New

मिस नेपाल–२०२० मा २१ प्रतिस्पर्धीले भाग लिँदै, मसिंर २० मा फाइनल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यस वर्षको मिस नेपालमा भाग लिने २१ जना युवतीहरुले तयारी सुरु ग रेका छन् । नेपालको २६ औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने आयोजक हिडेन ट्रेजरले जनाएको छ ।

हिडन ट्रेजर मिस नेपाल–२०२० ले मंगलबार राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् । प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुने कम्पनीले जनाएको छ । मिस नेपालमा उत्कृष्ट हुने युवतीले कार लगायतका धेरै सुविधा पाउनेछिन् ।

Esewa
Crest

मिस नेपाल तथा प्रतियोगितामा सहभागी युवतीहरु बीमा, बैंकिङ क्षेत्रको प्रबद्र्धनमा सहभागी हुुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS