IME Life New

नेप्से दोहोरो अंकले बढेर साढे तीन अर्बभन्दा बढि कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो दिन (आईतबार) नेपाल स्टक एक्सचेन्जमा कारोबार र शेयर मूल्य दुवै बढेको छ । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बृद्धि भएको छ भने कारोबार साढे तीन अर्बभन्दा माथि पुगेको छ ।

आइतबार नेप्से १२.४९ अंकले बृद्धि भई १६४८.५८ पुगेको छ । कूल १९८ वटा कम्पनीको एक करोड ८ लाख ६३ हजार ४५६ कित्ता शेयर तीन अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ रुपैयाँको कारोबार भएको छ ।

Esewa
Crest

आइतबार सानिमा जनरल इन्स्योरेन्स, साल्ट ट्रेडिङ, हिमालयन डिस्टीलरीको शेयर मूल्यमा उच्च बृद्धि भएको छ । त्यसैगरी, नेपाल फाईनान्सको शेयर मूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS