Connect IPS
IME Life

शिवम् सिमेन्ट्सको बार्षिक साधारणसभा भोलि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिवम् सिमेन्ट्सले कात्तिक २४ गते (सोमबार) वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा ११ बजे हुने भएकोे छ ।शेयरधनीले जुममार्फत उक्त साधारण सभामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ । कम्पनीले २४ दशमलव२१ प्रतिशत नगद लाभांश पारित गर्ने भएको छ ।

कम्पनीले आ.व २०७६/७७ को मुनाफाबाट समेत हुनेगरी २४ दशमलव २१ प्रतिशत लाभांश वितरण गर्न लागेको छ ।कम्पनीले उक्त सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक १३ गते बुक क्लोज गरि सकेको छ । यसर्थ, कात्तिक १२ गतेसम्म कायम शेयरधनीले लाभांश सुरक्षित गरिसकेका छन् ।

Prabhu
Crest

यो लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । गत आर्थिक वर्षमा कम्पनीले १५ दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS