Connect IPS
IME Life

जोई बाईडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अमेरिकामा जारी राष्ट्रपतिय निर्वाचनको मतगणनामा डेमोक्र्याटिक उम्मेदवार जोई बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुने पक्का भएको छ । यद्यपि अन्तिम नतिजा भने सार्वजनिक भईसकेको छैन । डेमोक्र्याटिक उम्मेदवार बाइडेनले राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने २७० इलेक्ट्रोरल भोट प्राप्त गरिसकेका छन् । अझै तीन राज्यमा मतगणना जारी रहेकोले अन्तिम नतिजा भने सार्वजनिक हुन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिकाका ४६ औं राष्ट्रपति चयन गर्न यही नोभेम्वर ३ मा भएको निर्वाचनपछि चार दिन लामो मतगणनाबाट बाईडेन नयाँ राष्ट्रपति बन्न पक्का भएको हो । राष्ट्रपतिमा निर्वाचित हुने सुनिश्चित भएपछि बाईडेनले आफू सिंगो अमेरिकी जनताको राष्ट्रपति बनेर काम गर्ने र जनताले आगामी कार्यकाल राष्ट्रपति बन्न स्पष्ट म्याण्डेड दिएको धन्यवाद ज्ञापन गरेका छन् ।

Prabhu
Crest

बीबीसीको अनुमान अनुसार महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा वाइडनले जित हात पारेका छन् र सो जितसँगै बाइडनलाई ह्वाइट हाउसमा पुग्न चाहिने २७० इलेक्टोरल ल कलेज भोटको सीमा पार भएको छ । अमेरिकामा राष्ट्रपतीय निर्वाचनबाट ५३८ इलेक्टोरल भोट मध्ये २७० ल्याउने अर्थात बहुमत भोट ल्याउने व्यक्ति नै राष्ट्रपतिमा निर्वाचित हुन्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS