IME Life

नेप्से १ अंकले बढेर ११८२ को विन्दुमा, कारोवार रकम २६ करोड ८८ लाख

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको चौथौँ दिन १ अङ्कले बढेर ११८२ दशमलव ७४ अङ्कमा बन्द भएको छ । कारोबार रकम २६ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

बैंकिङ, विकास बैंक, फाइनान्स, अन्य तथा जीवन बीमा क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । जीवन बीमा क्षेत्रको परिसुचमा ० दशमलव ५८ प्रतिशतको वद्धि आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै नविल बैंक लिमिटेड प्रमोटर शेयरको ३ करोड २० लाख बराबरको शेयर किनबेच भयो ।सबै भन्दा धेरै सांग्रिला विकास बैंकको सेयरमा ४ दशमलव २९ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै मेरो एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर ७ दशमलव ४० प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव १३ प्रतिशतले घटेकोे छ भने ५ हजार ४ सय ८१ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ५८ प्रतिशतले बढेर ५ हजार ३ सय ४९ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको २ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १ करोड ५१ लाख बराबरको कारोबार भएको छ ।
जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS