Connect IPS
IME Life

नेको इन्स्योरेन्सको संस्थापक शेयर बाँडफाँड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्सको संस्थापक शेयर बाँडफाँड भएको छ । कम्पनीको संस्थापक शेयरधनीहरुमध्ये १० लाख ७० हजार २ सय ६ दशमलव ८४ कित्ता शेयर कात्तिक १५ गते बाँडफाँड गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको विक्री प्रबन्धकमा सनराईज क्यापिटल रहेको छ । उक्त बाँडफाँडमा रितपूर्वक आवेदन दिने आवेदकलाई माग गरे बमोजिक ३ सय ९५ रुपैयाँ २५ दरमा सम्पूर्ण शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

बाँडफाँडमा परेको शेयर सम्बन्धित आवेदकहरुको हितग्राही खातामा आजदेखि आईपीएस मार्फत उल्लेख गरिएको खातामा भुक्तानी गरिने कम्पनीले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS