IME Life New

नेको इन्स्योरेन्सको संस्थापक शेयर बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्सको संस्थापक शेयर बाँडफाँड भएको छ । कम्पनीको संस्थापक शेयरधनीहरुमध्ये १० लाख ७० हजार २ सय ६ दशमलव ८४ कित्ता शेयर कात्तिक १५ गते बाँडफाँड गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको विक्री प्रबन्धकमा सनराईज क्यापिटल रहेको छ । उक्त बाँडफाँडमा रितपूर्वक आवेदन दिने आवेदकलाई माग गरे बमोजिक ३ सय ९५ रुपैयाँ २५ दरमा सम्पूर्ण शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

बाँडफाँडमा परेको शेयर सम्बन्धित आवेदकहरुको हितग्राही खातामा आजदेखि आईपीएस मार्फत उल्लेख गरिएको खातामा भुक्तानी गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS