IME Life New

गुराँस लघुवित्तमा प्रमुख कार्यकारी अधिकृतको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

केन्द्रिय कार्यालय धनकुटा रहेको गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृतको माग गरेको छ ।

आवेदकले निवेदनका साथमा नेपाली नागरिकता, शैक्षिक योग्यता तथा कार्यानुभवको प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिँचेको फोटो तथा वायोडाटा समेत संकलन गरि पठाउनु पर्ने छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरुले मङसिर १७ गते सम्म आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS