IME Life New

नाफिजद्वारा अर्थमन्त्रीलाई सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक पत्रकार संघ (नाफिज) ले आज नवनियुक्त अर्थमन्त्री विष्णु पौडेललाई सुझाव पेश गरेको छ । नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई दिँदै नाफिजका उपाध्यक्ष्य इन्द्र बाँनियाको नेतृत्वमा गएको आर्थिक पत्रकारहरुको टोलीले देशको अर्थतन्त्रको विकासका लागि बुँदागत रुमा सुझाव दिएको हो ।

नाफिजले बुँदागत रुपमा अर्थमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा आयात नियमन गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्ध अनिवार्य गर्नुपर्ने, सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सुरक्षाको लागि योगदान गर्नुपर्ने, सञ्चार क्षेत्रमा आउने लगानी पारदर्शी हुनुपर्ने लगायतका सुझावहरु छन् ।

Esewa
Crest

त्यस्तै कोरोना बीमाको कारण सिंगो बीमा उद्योग संकट परेकोले सो समस्या तत्काल हल गर्नु सुझाव सहभागी पत्रकारहरुले अर्थमन्त्रीलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS