IME Life

लाभांश प्रस्ताव गरेर बुक क्लोज आउँन बाँकी वाणिज्य बैंक मध्ये कुनमा छ धेरै प्रतिफल ?

SPIL
NIC ASIA

काठमान्डौ । हाल सम्म ७ वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेकोमा माछापुछ्रे बैंकले लाभांश र साधारणसभा प्रयोजनको लागि बुक क्लोज भैसकेको अवस्था छ ।  लाभांश प्रस्ताव गरेर बुक क्लोज आउँन बाँकी ६ वाणिज्य बैंक रहेका छन् । ६ वाणिज्य बैंक मध्ये सानिमा बैंकको बुक क्लोज मिति यही कार्तिक १७ गते तय भएको छ र कार्तिक १६ गते सम्म कायम शेयरधनीले सानिमा बैंकको साधारण सभामा भाग लिन पाउनुको साथै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्ने छन् । बाँकी ५ वाणिज्य बैंकहरुले भने बुक क्लोज मिति तय गरेका छैनन्।

६ वाणिज्य बैंक मध्य एनआईसी एशिया बैंकले सर्वाधिक १९ प्रतिशत बोनश र १ प्रतिशत नगद गरी जम्मा २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

Prabhu
Crest

लाभांश प्रस्ताव गरेका बैंकहरुको प्रस्तावित लाभांश र कम्पनीको हालको बजार मूल्यलाई आधार मान्दा कुमारी बैंकले प्रस्ताव गरेको लाभांशमा सर्वाधिक प्रतिफल देखिएको छ । कुमारी बैंकको प्रस्तावित १४ प्रतिशत लाभांश र हालको बजार मूल्य २३९ लाई आधार मान्दा कम्पनीको प्रस्तावित लाभांशको अहिलेको बजार मूल्यमा खरिद गर्दाको प्रतिफल ५ दशमलव ८६ प्रतिशत रहेको छ भने दोश्रोमा बैंक अफ काठमाण्डुले १६ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा हालको बजार मूल्य २८७ लाई आधार मान्दा कम्पनीको प्रस्तावित लाभांशको अहिलेको बजार मूल्यमा खरिदगर्दाको प्रतिफल ५ दशमलव ५७ प्रतिशत रहेको छ।

नोट : कार्तिक १३ को बजार मूल्य, सानिमा बैंकको बुक क्लोज मिति तय भएको 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS