IME Life New

दशैंपछि सुनको भाउ १ हजार रुपैयाँले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनको बजार झण्डै एक हप्ता लामो बिदा पछि बिहिबार खुलेको छ । दशै अघि अघिल्लो बिहिबार अन्तिम कारोबार भएको सुन बजार आजबाट फेरि खुलेको छ ।

दशैं बिदापछिको पहिलो कारोबार भएको दिन बिहिबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेको हो । आज छापावाला सुन ९४ हजार ७ सय रुपैयाँ र तेजाबी सुन ९४ हजार २ सय रुपैयाँमा निधारण गरिएको छ ।

Esewa
Crest

गत कात्तिक ६ गते प्रतितोला छापावाला सुन ९५ हजार ७ सय रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेको छ। मंहासघका अनुसार आज चाँदी प्रतितोला एक हजार १ सय ८० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS