Connect IPS
IME Life

कोरोनाबाट काठमाडौंमै दुई जना पत्रकारको मृत्यु, कपिलबस्तुका पत्रकारको कोरोनाबाट ज्यान गयो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना भाइरसबाट राजधानी काठमाडौंका दुई जना पत्रकारको मृत्यु भएको छ । त्यस्तै राजधानी बाहिर कपिलबस्तुका एक जना पत्रकारको पनि मृत्यु भएको छ । पहिलो पटक कपिलबस्तुका एक जना पत्रकारको मृत्यु भएकोमा एक महिना अघि राजधानीस्थित मेट्रो एफएमका पत्रकारको मृत्यु भएको हो । ललितपुर स्थायी घर भएका ४५ बर्षिय पत्रकारको मृत्यु भएको हो ।

पछिल्लो पटक धादिङ घर भई काठमाडौंमा बसेर साप्ताहिक पत्रिकामार्फत पत्रकारिता गर्दै आएका ४२ बर्षिय व्यक्तिको मृत्यु भएको हो । ४२ बर्षिय पत्रकारमा कुनै रोग नभएको तथा ज्वरो आएपछि केएमसी अस्पताल भर्ना भएकोमा त्यही मृत्यु भएको हो ।

Prabhu
Crest

नेपालमा कार्यरत १५ हजार भन्दा बढि पत्रकार मध्ये पहिलो पटक कपिलबस्तुका पत्रकारको मृत्यु थियो । पत्रकारहरु फ्रन्ट लाईनमा दिनहुँ काममा खटिनु परेपनि सरकारले भने पत्रकारहरुलाई अन्य फ्रन्ट लाईनमा खटिए सरहलाई कुनै सुविधा दिएको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS