IME Life New

यो साता नेप्सेमा चार कम्पनीको शेयर सुचिकृत, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्जमा चार कम्पनीको २ करोड ६ लाख ४१ हजार ३ सय ८४ कित्ता शेयर सुचिकृत भएको छ । नेप्सेमा एनएमबि लघुवित्तको बोनश शेयर, हिमालयन बैंकको बोनश शेयर, जनरल इन्स्योरेन्सको आइपीओ र स्वाबलम्बन लघुवित्तको बोनश शेयर सुचिकृत भएको हो ।

हिमालयन बैंक लिमिटेडको ८५ लाख २० हजार २ सय ५५ दशमलव ८४ कित्ता बोनस शेयर सुचिकृत भएको छ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको १ करोड कित्ता साधारण शेयर (आइपीओ) सुचिकृत भएको छ ।

Esewa
Crest

त्यस्तै, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १६ लाख ३५ हजार १ सय ९ दशमलव ८४ कित्ता बोनस शेयर सुचिकृत भएको हो भने एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख ८६ हजार १८ दशमलव ७५ कित्ता बोनस शेयर सुचिकृत भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS