IME Life New

नेप्से १० अंकले घटेर ११९४ को विन्दुमा, कारोवार रकम ३३ करोड ३७ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेप्से परिसूचक साताको पहिले दिन १० दशमलव १४ अङ्कले घटेर १९९४ दशकलव ८७ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३३ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।

ट्रेडिङ क्षेत्र बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । टे«डिङ क्षेत्रको परिसुचमा ० दशमलव ३५ प्रतिशतको वद्धि आएको छ ।

Esewa
Crest

सबैभन्दा धेरै नेपाल बैंकको १४करोड ५ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै पञ्चकन्या माई हाईड्रोपावरको सेयरमा २ दशमलव ४४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै समता माइक्रोफाईनान्सको शेयर ८ दशमलव ४९ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव५३ प्रतिशतले घटेकोे छ भने ५ हजार ५ सय ४४ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचकमा ० दशमल ९ प्रतिशतले घटेर ५ हजार ३ सय ७२ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको २ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १लाख २० लाखरुपैयाँ बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS