IME Life New

सानिमा लाइफले माग्यो सातै प्रदेशका लागि कर्मचारी, आवेदन दिन चार दिन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले शाखा प्रमुखका लागि आफ्नो सातै वटा प्रदेशका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको छ ।

Esewa
Crest

त्यस्तै, मार्केटिङ अफिसरका लागि कम्पनीले पाँच वटा प्रदेशका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असोज ३० गतेभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS