IME Life New

सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा निधारण गरिएको थियो । यसैगरी चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार १ सय ९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS